दफा २५
नालिस र अरू कानूनी कारबाही चल्न नसक्ने
यो ऐन वा नियममा व्यवस्था गरिएको बाहेक यस ऐन वा नियमले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले वा काउन्सिलले वा रजिष्ट्रारले गरेको काम कारबाही उपर कुनै अदालतमा नालिस उजूर वा अरू कानूनी कारबाही चल्नेछैन ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२०